मोदीले यसरी धोए मजदुरको गोडा, एकाएक मोदीको चर्चा

प्रयागराज– कुम्भमेलामा आरती गर्न उत्तर प्रदेशको प्रयागराज पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार एकाएक सामाजिक सञ्जालमा चर्चामा आए । मेला व्यवस्थापनमा सफाइका लागि खटिएका मजदुरको गोडा मिचिमिची धोएपछि मोदीको चर्चा बढेको हो । ‘स्वच्छ कुम्भ स्वच्छ आभार’ आभार कार्यक्रममा सरसफाइ कर्मचारीलाई सम्मान गर्नुअघि मोदीले गोडा धोइदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले … Continue reading मोदीले यसरी धोए मजदुरको गोडा, एकाएक मोदीको चर्चा